म्याग्दीको बेग र देविस्थानका बाढीपहिरो पिडितलाई म्याग्दी समाज न्यूर्योक (यूएसएले) आर्थिक सहयोग गरेको छ । बाढीपहिरो पिडितलाई लक्षित सङ्कलन गरिएको २ लाख २० हजार ७०५ रुपैयाँ मध्ये बेगखोलालाई १ लाख ८५ हजार ७०५ र देविस्थान–५ घरथोकमा दुई घरपरिवारलाई ३५ हजार उपलब्ध गराइएको थियो ।
समाजका अध्यक्ष भविन्द्र शेरपुञ्जा मगर र सचिव याम पुनले बेगखोला बाढी ब्यवस्थापन समितिका अध्यक्ष ओमकुमार सिङ्जाली र देविस्थानको तर्फबाट मंगलाघाटका समाजसेवी सुर्यलाल पुर्जालाई रकम हतान्तरण गरिएको थियो । रोजगार, शिक्षा, ब्यापार लगाएत विभिन्न सिलसिलामा अमेरिकाको न्यूर्योकमा बस्दै आइरहेका म्याग्देलीहरूले स्थापना गरेको म्याग्दी समाज न्यूर्योक यूएसएको अभियानमा सहयोग गर्नेलाई अध्यक्ष पुर्जाले धन्यवाद दिनुभयो।
‘जिल्लाका समस्यामा न्यूर्योगमा बस्ने म्याग्देलीहरूको सहयो सधै रहन्छ । राहत र पुर्नस्थापनामा रकम खर्च हुनेमा आशाबादी छौ’ शेरपुन्जा भन्नुभयो । हस्तान्तरण कार्यक्रममा समाजका सचिव पुनले जिल्लामा विपद्बाट परेको समस्यालाई मध्यनजर सुरू गरेको अभियानमा अपेक्षा गरेअनुसारको सहयोग संकलन भएको बताउनुभयो ।उहाँले आगामी दिनमा समेत जिल्लाको समस्यामासहकार्य गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।बेगखोलाबासीले पुर्नस्थापनाका लागि सहयोग रकमलाई बैंकमा जम्मा गरेका छन भने देविस्थानको रकम पिडितले आवश्यकता अनुसार प्रयोग गर्नेछन् ।
फ़ोटो र स्टोरी :हरिकृष्ण गौतम ( बेनीअनलाईन )
�सहयोगी दाताहरू
१प्रकाश थापा $ ५०
2 मोहन रोका मगर $२०
3 हरि राना मगर $ ५०
4 डम फगामि $ १०१
5 भविन सेर्पुन्जा $ ५१.००
6 रमेश तुलाचन $ ४१
7 प्रेम गुरुगं(Tenzing chophel)- $ ५१.oo
8 लक्ष्मि सोसा + Edwin Sosa $ ४१.००
9 नन्दु फगामी(मोक्तान ) $ ५१.००
10 दिप्पल पुन $ १००.००
11 नारायण रोका $ ५१.००
12 मेघा पुन $ ३०.००
13 प्रीतिमाया पुन $ ३०.००
14 ज्ञानी पुन $ ३०.००
15 देवी पुन $ ३०.००
16 नबिन पुन $ ४०.००
17 गोपाल फगामी पुन $ ५०.००
18 सुरेन्द्र रोका $ ४०.००
19 लाल पुन $५०.००
20 खगेन्द्र पुन $३०.००
21 दुर रोका $२५.००
22 हाम माया पुन $२५.००
23 खकेन्द्र पुन $३०.००
24 लोकमान छन्त्याल $३०.००
25 महेन्द्र पुन $३०.००
26 हर्क रोका $२०.००
27 तीर्थ घर्ती $५०.००
28 सोम बुढाथोकी $५१.००
29 बलराम बुढाथोकी $५१.००
30 हिमाल के सि $ १५.००
31 खेम पुन $ ३०.००
32बिजय गर्बुजा $ ४५.००
33 बुद्धी पाईजा पुन $ २०.००
34 शह बहादुर घर्ती $१०३.००
35 दिपिका छन्त्याल $ २०.००
36 हेम पुन मगर $ ४०.००
37 कर्ण रोका $५१.००
38 यज्ञ बहादुर रोका $ ५५.००
39 मेखलाल शर्मा $१६.००
40 याम ब पुन $ ५०.००
41 हिम बहादुर फगामी $ ५१.००
42 बेल पुन $ ४१.००
43 भिम बुढाथोकी $ ६०.००
44 तिलक राना $५१.००
45 निर्मल के सी $६०.००
46 कमल राना $५०.००
47 रुद्रमान राना $ ५०.००
जम्मा $ २१००.००
धन्यवाद