एक हप्ते आकस्मिक राहत संकलन अभियान

अबिरल बर्षासंगै म्याग्दी जिल्लाका बिभिन्न भू-भागमा आएको बाढी पहिरोको कारण धेरै मानविय र भौतिक क्षति भएको र यस प्राकृतिक बिपत्तिको बेलामा पिडित परिवारमा केहि तत्काल राहत पुगोस भन्ने हेतुले यस म्याग्दी समाज न्युयोर्क युएसएले एक हप्ते आकस्मिक राहत संकलन अभियान संचालन गरेको थियो यस अभियानवाट $$३८०४२ अर्तिस हजार वयालिस डलर (रू.पैचालिस लाख जति )जम्मा भएको […]

एक हप्ते आकस्मिक राहत संकलन अभियान Read More »

म्याग्दी समाज न्यूर्योकको बाढीपहिरो पिडितलाई २ लाख २० हजार सहयोग

म्याग्दीको बेग र देविस्थानका बाढीपहिरो पिडितलाई म्याग्दी समाज न्यूर्योक (यूएसएले) आर्थिक सहयोग गरेको छ । बाढीपहिरो पिडितलाई लक्षित सङ्कलन गरिएको २ लाख २० हजार ७०५ रुपैयाँ मध्ये बेगखोलालाई १ लाख ८५ हजार ७०५ र देविस्थान–५ घरथोकमा दुई घरपरिवारलाई ३५ हजार उपलब्ध गराइएको थियो ।समाजका अध्यक्ष भविन्द्र शेरपुञ्जा मगर र सचिव याम पुनले बेगखोला बाढी ब्यवस्थापन

म्याग्दी समाज न्यूर्योकको बाढीपहिरो पिडितलाई २ लाख २० हजार सहयोग Read More »

अमेरिकामा ज्यान गुमाएका सेतीमहर लाई म्याग्दी समाज न्युयोर्क अमेरिकाले आर्थिक सहयोग

https://myagdikali.com/192441/

अमेरिकामा ज्यान गुमाएका सेतीमहर लाई म्याग्दी समाज न्युयोर्क अमेरिकाले आर्थिक सहयोग Read More »

म्याग्दी समाज न्यूयोर्क यूएसएको पहिलो अधिवेशन

आज मिती अप्रिल १ २०१९ भएको यस म्याग्दी समाज न्यूयोर्क यूएसएको पहिलो अधिवेशन वाट निर्विरोध अध्यक्षमा निर्वाचित भविन्द शेरपुन्जा लगायत सम्पूर्ण कार्य समितीलाई हार्दिक वधाई तथा सफल कार्यकालको सभकामना । कार्यसमिति १)अध्यक्ष:- भविन्द शेरपुन्जा २)वरिष्ठ उपाध्यक्ष:-रमेश तुलाचन ३)उपाध्यक्ष (महिला):कला के.सी ४)सचिब :-याम पुन मगर ५)सह-सचिब:-प्रकाश थापा क्षेत्री ६)कोषाध्यक्ष:-तिर्थ घर्ती ७)सह-कोषाध्यक्ष:-दिपिका छन्त्याल ८)सदस्यहरू:-देवि पुन ९)सदस्य: नरजंग

म्याग्दी समाज न्यूयोर्क यूएसएको पहिलो अधिवेशन Read More »

अमेरिका को न्युयोर्क शहर मा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय थममाया थापा मगरज्यु संग न्यूयोर्कवासी म्याग्देलीको भेटघाट तथा अन्तरकृया कार्यक्रम ।

संयुत्त राष्ट्र संघको न्युयोर्कमा संचालन भएको (CSW)को ६३अौ महासभामा सहभागी हुन अमेरिका भ्रमणमा रहनु भएका नेपाल सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय थममाया थापा मगरज्यु संग न्यूयोर्कवासी म्याग्देलीको भेटघाट तथा अन्तरकृया कार्यक्रम ।

अमेरिका को न्युयोर्क शहर मा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय थममाया थापा मगरज्यु संग न्यूयोर्कवासी म्याग्देलीको भेटघाट तथा अन्तरकृया कार्यक्रम । Read More »

राष्टलाई महादान – महाविर पुन

” राष्टलाई महादान ” भन्ने मुल उदेश्य साथ राष्टिय आविस्कार केन्द् स्थापनार्थ लागि पर्नु भएका समाजिक अभियान्ता , एसियन नोवेल परस्कर बिजेता र म्यग्देली गैरव महाविर पुन ज्यु को यस अभियानलाई साथ दिदै यस म्याग्दी समाज न्यूयोर्क (युएस) ले “आबिस्कार केन्द्लाई दान अभियान “संचालल गरेको थियौ र यस अभियानमा हातेमालो गर्ने सम्पुर्ण दानी म्याग्देली तथा

राष्टलाई महादान – महाविर पुन Read More »

Scroll to Top